समाचार

‘माग्ने राजा’को स्टाइलमा ‘माग्ने बुढा’ले सार्वजनिक गरे पोस्टर

News Image

काठमाडौं । फिल्म ‘माग्ने राजा’ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा फस्टलुक सार्वजनिक गरियो । जसअनुसार यो फिल्म भदौ ६ गतेदेखि प्रदर्शन हुनेछ । कलाकारले पोस्टर अनावरण गरे । डबलीमा राखिएको कुर्सीमा अभिनेता केदारप्रसाद घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा कुर्सीमा बसालिएको थियो । उनले पहिरिएको पहिरनको रङ […]

TOP