समाचार

नेपाली क्लबले पाएनन् क्लब लाइसेन्स, एएफसीको प्रतियोगिता खेल्न नपाउने

News Image

६ असार, काठमाडौं । नेपालका कुनै पनि पुटबल क्लबले एएफसी क्लब लाइसेन्स नपाएपछि कुनै पनि एएफसी क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ । एएफसीले सार्वजनिक गरेको एएफसी क्लब लाइसेन्स पाउने देश र क्लबको सूचीमा नेपालका कुनै पनि क्लबको नाम छैन । यसको अर्थ २०२५/२६ को सिजनमा हुने एएफसीको कुनै पनि क्लब प्रतियोगितामा नेपालका क्लबको प्रतिनधित्व […]

TOP