समाचार

भिजिट भिसामा माओवादीसँग सम्झौता भइसक्यो, रास्वपासँग आवश्यक छैन : एमाले

News Image

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताए।

TOP