समाचार

एभरेष्ट महिला भलिबल लिग भदौको अन्तिममा हुने

News Image

६ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौमा आयोजना हुने भएको छ । लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गते (सेप्टेम्बर ५ देखि १३)सम्म हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । इडब्लुभिएल आयोजनाका लागि नेपाल भलिबल संघ (एनभीए)ले उक्त मितिलाई स्विकृति दिइसकेको र […]

TOP