६ असार, काठमाडौं । गत साता ०.५६ प्रतिशत बढेको सेयर बजार यो साता १.०१ प्रतिशत (२७ अंक) घटेको छ । गत साता २६५५ अंकमा रहेको बजार यो साता २६२८ अंकमा झरेको छ । यो साता पाँचै दिन कारोबार भयो । अधिकांश दिन नेप्से सामान्य अंकको उतारचढावमै रह्यो । पहिलो दिन आइतबार ०.४७ अंक बढेकोमा सोमबार […]