जाति र वंशमा आधारित भेदभाव हटाउन ‘जी सेभेन’सँग माग (पत्रसहित)
जी सेभेन समूहको अध्यक्षता गरिरहेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई औपचारिक पत्र पठाउँदै जाति र वंशमा आधारित भेदभाव उन्मूलन गर्ने विषयलाई शिखर सम्मेलनमा एजेण्डा बनाउन माग गरेको सीएफड्बलूसीका अध्यक्ष डा. द्रोण रसाइलीले बताए ।