समाचार

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा सरकार

News Image

काठमाडौं, ६ असार । सरकार इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा लागेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको जानकारी दिइन् । आज परराष्ट्र मन्त्रालयमा […]

TOP