काठमाडौं । कमेडी सिरियलमार्फत दर्शकमा बेग्लै पहिचान बनाएका कलाकार बेगम नेपालीले नयाँ वेब सिरिज ‘गाह्रो छ जिन्दगी’ ल्याएका छन् । ‘भटभटे माइला’ नामले परिचित उनले यसपटक भावनात्मक कथावस्तुमा आधारित सिरियल सुरु गरेका छन्, जसको पहिलो एपिसोड बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो । यसअघि ‘गाह्रो छ हो’ कमेडी श्रृंखला ल्याएका उनले नयाँ श्रृंखलामार्फत जीवनका कठिन पक्ष […]