समाचार

सरकारलाई बेचिएका नेपालीको आँशुले पोलेन, प्रश्नबाट भाग्यो : गौतम

News Image

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकार प्रश्नबाट भागेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवनमा परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सांसद गौतमले प्रधानमन्त्रीलाई प्रश्न नउठाए कसलाई उठाउने ? भन्दै प्रश्न गरिन् । ‘हामीले प्रश्नोत्तरको कार्यक्रम नचलाउनुस् भनेको होइन । हाम्रो पनि प्रश्न थियो । हाम्रो पनि कुरा थियो,’ उनले […]

TOP