समाचार

सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग

News Image

१३ साउन, काठमाडौं । दलनिकट १२ विद्यार्थी संगठनले सबै विश्वविद्यालयहरूमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने विद्यार्थी संगठनहरुको माग गरेका छन् । त्यसका लागि चरणबद्ध अभियान सञ्चालन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन र आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै आएको छ । विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने […]

TOP