समाचार

युट्युबमा आयो रेखा थापाको फिल्म ‘उपहार’

News Image

काठमाडौं । रेखा थापाको शीर्ष भूमिका रहेको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ युट्युबमा रिलिज भएको छ । यो समाचार लेख्दासम्म यो फिल्मको इन्टरनेट प्रिमियर भैरहेको छ । २०८० फागुन २५ गते हलमा रिलिज भएको यो फिल्ममार्फत रेखाले लामो समयपछि घरेलु फिल्ममा पुनरागमन गरेकी थिइन् । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले काठमाडौं महानगरको सडकमा […]

TOP