६ असार, काठमाडौं । ललितपुर महानगले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । महानगरको सातौं नगरसभामा नगर प्रमुख चिरिबाबु मर्जनले नीति तथा कार्यक्रम पेस गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने बताइएको छ । त्यस्तै, पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर […]