समाचार

भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा, नाम राखियो ‘साइबेरियाली राजपुत्रिका’

News Image

६ साउन, काठमाडौं । भक्तपुर जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । समुद्र सतहबाट १ हजार ३९९ मिटर उचाइमा रहेको मध्यपुर थिमी मनोहाराफाँटमा नयाँ प्रजातिको चरा फेला परेको हो । नयाँ प्रजातिको चरालाई ‘साइबेरियाली राजपुत्रिका’ (Siberian Sand Plover) नाम दिइएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिएका छन् । यससँगै नेपालमा […]

TOP