समाचार

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन् : गृहमन्त्री अर्याल

News Image

३० असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने पनि बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ । ‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ […]

TOP