समाचार

सुकुटेमा बिच रग्बी प्रतियोगिता हुने

News Image

६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२५ को अवसरमा नेपालमा पहिलो पटक महिला बिच रग्बी प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद् तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा प्रथम बागमती बिच रग्बी महिला प्रतियोगिता–२०२५ यही असार ८ र ९ गते […]

TOP