समाचार

बलिउडमा एड सिरनको डेब्यु, शाहरुखको फिल्म ‘किङ’लाई गाए गीत

News Image

मुम्बई । एडवर्ड क्रिस्टोफर सिरन । उर्फ एड सिरन । उनी एक अंग्रेजी गायक-गीतकार हुन् । उनी आफ्नो नयाँ गीत ‘सफायर’लाई लिएर सामाजिक सञ्जालको ट्रेन्डिङमा छन् । यो गीतमा भारतीय गायक अरिजीत सिंहले पनि आवाज दिएका छन् । शाहरुख खानको पनि विशेष उपस्थिती छ । सिरनले वर्षको सुरुवातमा भारतमा भएको ‘म्याथमेटिक्स टूर’को क्रममा उक्त भिडियो […]

TOP