समाचार

एकै टुरमा सबै टस र खेल जित्दै अस्ट्रेलियाको कीर्तिमान

News Image

१३ साउन, काठमाडौं । अस्ट्रेलिया क्रिकेट टोलीले मंगलबार वेस्ट इन्डिजसँगको ५ खेलको टी-२०आई शृंखलामा ५-० को क्लिन स्वीप गर्‍यो । यो अस्ट्रेलियाको पहिलो ५-० शृंखला जित थियो भने वेस्ट इन्डिज पहिलोपटक ५-० ले पराजित भएको थियो । अस्ट्रेलियाले टी-२०आई शृंखलाअघि ३ खेलको टेस्ट शृंखला पनि जितेको थियो । टेस्ट वरियामा नम्बर एकमा रहेको अस्ट्रेलिया विश्वकै […]

TOP