समाचार

उपभोक्ता हितविपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मलाई ३ महिनामा १ करोड जरिवाना

News Image

यो अवधिमा सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित ७१३ व्यावसायिक फर्म तथा उद्योगको स्थलगत अनुगमन गरिएको थियो । जसमा ९२ व्यावसायिक फर्म तथा उद्योगलाई १ करोड ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

TOP