१३ साउन, काठमाडौं । मंगलबार बजार खुलेको सवा एक घण्टामै नेप्से परिसूचक ५६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से ३ हजार २७ अंकमा पुगेको छ । कारोबार भइरहेकाले बजार बन्द हुने बेला अंक परिवर्तन हुनेछ । सवा १२ बजेसम्म ६ अर्ब ३९ करोडको कारोबार भएको छ । २३५ कम्पनीको मूल्य बढेको छ भने १३ […]