By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पृथ्वीको तापक्रम विगत शताब्दीमा ०.६ डिग्री सेल्सियसले बढेको छ । यही रफ्तार कायम रहे निकट भविष्यमै तापक्रम वृद्धिदर १.४ र यो शताब्दीको अन्त्यसम्ममा ४ डिग्री सेल्सियस पुग्नेछ, जतिखेर नेपालका सबै ३,२५२ हिमनदी पग्लिने छन् ।