६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएको छ । ०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेश भएको रास्वपाले जनाएको छ । निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा महामन्त्री डा. मुकुल ढकाल नै रहेको भनी […]