समाचार

पारदर्शिताको प्रश्न गर्दा वडाध्यक्षबाटै निर्घात कुटियो, हात भाँचियो

News Image

दीनकर र मेघ आलेले प्रश्नमात्रै उठाएका हुन्, पारदर्शिताको सवाल निकालेका हुन् । जहाँ उत्खनन् भइरहेको थियो, त्यो कुन आयोजनाका लागि हो भन्ने कतै पनि सार्वजनिक सूचना टाँस गरिएको थिएन ।

TOP