समाचार

फिल्म ‘शिवांश’को छायांकन पोखरामा सम्पन्न

News Image

काठमाडौं । कलाकार तेज गिरी र विमला लिम्बुको अभिनय रहेको गीत ‘उकुसमुकुस’सँगै फिल्म ‘शिवांश’को छायांकन सकिएको छ । पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । काठमाडौं र पोखरा आसपासमा फिल्म खिचिएको थियो । यस अघि लभर ब्वायको रोलमा देखिएका गिरी यो फिल्मबाट एक्सन भूमिकामा देखिएका छन् । फिल्मको नृत्य निर्देशन विक्रम चौहानले […]

TOP