समाचार

एलिनाले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा

News Image

काठमाडौं । गायिका एलिना चौहानको जन्मदिन शुक्रबार खास रह्यो । यस अवसरमा उनले राजधानीका सडक किनारमा व्यापार गरेर बस्ने विपन्न व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरिन् । जन्मदिन अवसरमै उनले स्वयम्भु क्षेत्रका बाँदरहरूलाई केरा खुवाइन् । सामाजिक संजालबाट उनले आफ्नो जन्मदिन विशेष भएको बताउँदै विपन्नलाई सघाएकोदेखि भोकाएका बाँदरलाई केरा खुवाएका भिडियो सेयर गरेकी छन् । ‘अब […]

TOP