समाचार

एक अध्ययनको दाबीः प्लास्टिकमा भन्दा सिसाका बोतलमा बढी माइक्रोप्लास्टिक भेटिए

News Image

७ असार, पेरिस । सिसाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ । अनुसन्धाताहरूले संसारभरि प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताएका […]

TOP