म विराटनगरमा बस्छु । विराटनगरको बिहान एक अनौठो रङले रंगिएको हुन्छ । धुलोको एउटा तह, आवाजहरूको समुन्द्र, अनि मान्छेहरूको हतार । म पनि हरेक बिहान मोरङ सहकारी अस्पतालको बाटो समाउँछु । बिहान ९ बजे केही बिरामी हेरिसकेपछि, गाडी लिएर गोठगाउँस्थित शिक्षण अस्पतालतिर मोडिन्छु । अस्पतालको पछाडि बिस्तारै चर्किंदै जाने हर्नहरूको आवाजसँगै म पनि सडकको भीडमा […]