समाचार

फिफा क्लब विश्वकप : अकल्याण्डको पोस्टमा बेनफिकाको आधा दर्जन गोल

News Image

७ असार, काठमाडौं । फिफा क्लब विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बेनफिकाले न्युजिल्याण्डको अकल्याण्ड सिटीमाथि ६–० को फराकिलो जित निकालेको छ। खेलको पहिलो हाफको अन्त्यतिर पाएको पेनाल्टीमा एञ्जेल डि मारियाले ४५+८ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । दोस्रो हाफको ५३औं मिनेटमा भान्जेलिस पाभलिडिसले अग्रता दोब्बर बनाए भने रेनाटो सान्चेसले ५९औं मिनेटमा […]

TOP