समाचार

विपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

News Image

७ असार, काठमाडौं । विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वर्षाका कारण सडक प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि उक्त खण्डमा सवारी साधनलाई निषेध गरेको हो । साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई निषेध गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी […]

TOP