समाचार

दीपेन्द्र बने नेपालका लागि सर्वाधिक टी-२०आई खेल्ने खेलाडी

News Image

७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी-२०आई खेल खेल्ने खेलाडी बनेका छन् । शुक्रबार भएको स्कटल्याण्डसँगको खेल उनको ८२औं थियो जुन् नेपाली क्रिकेट खेलाडीका लागि सर्वाधिक हो । त्यस खेलअघि करण केसी र दीपेन्द्रसिंह ऐरी समान ८१ खेल  खेलेका थिए । तर शुक्रबारको खेलमा करण ड्रप भएकाले […]

TOP