समाचार

बिटिएसका आर्मी, के पपका नेपाली डाइहार्ट फ्यान

News Image

पहिलो पटक बीटीएस सुन्दा भक्तपुरकी अनिशा कोजु जम्मा १५ वर्षकी थिइन् । यो २०७३ सालको कुरा हो । सुरुमा उनलाई घर नजिकका दिदीहरूले बीटीएस सुनाएका थिए । भाषा नबुझे पनि उनलाई गीतहरूको धुन र संगीतले छोयो । त्यसपछि गीतको अर्थ बुझ्न अङ्ग्रेजी सबटाइटल हेरिन् । अर्थ र भाव बुझेपछि उनलाई ती गीतहरू यति मन पर्‍यो […]

TOP