समाचार

रवि विनाको चितवन : सुनसान सचिवालय, सुस्त पार्टी गतिविधि

News Image

रास्वपाले चितवनलाई आफ्नो भोट बैंकका रूपमा मान्दै आएको छ । रवि लामिछाने जनप्रतिनिधि भएर बेलाबखत चितवन आउँदा पार्टी पनि सक्रिय हुने गर्थ्यो । तर अहिले पार्टी गतिविधि समेत सुस्त बनेका छन् ।

TOP