समाचार

रास्वपाको प्रवक्तामा मनिष झा, कविन्द्र बुर्लाकोटी महामन्त्री

News Image

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ । यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ । आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी […]

TOP