समाचार

हुम्लाको उनापानीका आगलागी पीडितलाई आर्थिक सहयोग

News Image

७ असार, हुम्ला । सर्केगाड गाउँपालिका–३ उनापानी गाउँका आगलागी पीडितलाई ९० हजार आर्थिक सहयोग भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाइका प्रमुख उमेश फडेराले २० हजार, सिद्ध कार्कीले १० हजार, कालिबहादुर महताराले १० र राजेन्द्र कार्कीले ५० हजार गरी ९० हजार सहयोग गरिएको हो । वडाध्यक्ष अकिल कार्कीको रोहबरमा आर्थिक सहयोग गरेको प्रधानमन्त्री […]

TOP