समाचार

बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

News Image

७ असार, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार विहान भएको समूह सी को खेलमा बायर्नले अर्जेन्टिनाको बोका जुनियर्समाथि जित दर्ता गरेसँगै एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो। प्रतिस्पर्धात्मक खेलमा बायर्नले जुनियर्सलाई २-१ गोलअन्तरले हराएको हो । खेलको १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नलाई […]

TOP