समाचार

त्यस्ता संगीतज्ञ, जसको गीत अर्ब पटक स्ट्रिम भए तर एक जना थिएनन् प्रशंसक

News Image

स्रष्टाहरू अधिक भएकाले संगीत क्षेत्रमा सफलता पाउनु अत्यन्तै कठिन छ । यसका लागि लामो समय र कडा मेहनत चाहिन्छ । तर केही व्यक्तिहरूले सफलताको लोभमा गलत बाटो अपनाउन पुग्छन्, जसले अन्त्यमा नतिजा पनि नराम्रै दिन्छ । अमेरिकाको उत्तर क्यारोलिनाका माइक स्मिथ त्यस्तै एक हुन् । उनलाई एक हिसाबले चलाख त भन्न सकिन्छ । तर उनको […]

TOP