समाचार

माइतिघरबाट हिंडेरै संसद गए रास्वपा सांसदहरू

News Image

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतिघरबाट हिँडेरै संसद भवन नयाँ बानेश्वर गएका छन् । पार्टी स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेका रास्वपाका सांसदहरू कार्यक्रमस्थलबाट हि‌डेर संसद भवन गएका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा सहभागी हुन उनीहरू त्यसतर्फ लागेका हुन् । तस्वीर : आर्यन धिमाल […]

TOP