मानव जगतले केही पनि बोल्नुपूर्व, औजार चलाउनुपूर्व, सभ्यताको प्रारम्भमै कुनै एक साँझ आफ्नो धड्कनको चालसँगै गति मिलाएर केहि गुनगुनायो र यसरी चाल पायो संगीतको अस्तित्व । त्यो साँझ कुन मितिमा पर्छ ठ्याक्कै भन्न कसरी सकिएला र ? तर घनघोर वनमा मानवताको अभ्युदय हुँदै गर्दा, त्यो कुसुमाकरको कुनै पनि प्रहर हुनसक्छ । सुर र लय प्राचीन […]