७ असार, सुर्खेत । राष्ट्रिय युवा परिषदद्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सम्मेलनको उद्घाटन गरे । ‘युवाका लागि अवको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नारा सहित सुरु भएको सम्मेलनमा मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशमा कृषि , […]