७ असार, काठमाडौं । हाउण्ड्स एकेडेमी हिमालयन जाभा बास्केटबलमा तेस्रो भएको छ । शनिबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा भएको तेस्रो स्थानको खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ८०-७५ ले हराउँदै तेस्रो भएको हो । लिग चरणमा हाउण्ड्स तेस्रो नै भएको थियो भने कीर्तिपुर चाैथो भएको थियो । उपाधिका लागि शनिवारै गोल्डेनगेट बास्केटबल क्लब र […]