By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
अहिलेका गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा प्रत्यक्ष संलग्नता होला-नहोला, त्यो छानबिनले बताउला। तर संरक्षण प्रत्यक्ष देखियो। फेरि भन्छु, यो काण्डमा लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण छ भन्ने आरोप तेर्सिएको छ।