समाचार

हात-हातमा नृत्यरत त्यो उहिलेको अखबार

News Image

नयाँ चिया पसल खुल्यो, त्यसमा पत्रिका अनिवार्य नै राख्ने गरिन्थ्यो । पसल, होटल, रेस्टुरेन्ट, सैलुन, क्लिनिक जताततै पत्रपत्रिकाहरू राख्ने गरिन्थ्यो । चिया अर्डर गरेपछि पनि मानिसहरू पत्रिका नै पल्टाइरहेका देखिन्थे ।

TOP