समाचार

सरकारलाई प्रभु साहको प्रश्नै-प्रश्न

News Image

७ असार, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारलाई प्रश्नमाथि प्रश्न गरेका छन् । शनिबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्‍याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाए । ‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को […]

TOP