समाचार

बागमतीको बजेटमा मुख्यमन्त्रीकै असन्तुष्टि

News Image

७ असार, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै नेतृत्वमा आएको बजेटमाथि असन्तुष्टि व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि असन्तुष्टि जनाउँदै उनले धरैतिर छरिएको टिप्पणी गरे । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गरे । मुख्यमन्त्री लामाले […]

TOP