समाचार

बारम्बार झुट बोल्नु पनि हुनसक्छ मानसिक समस्या

News Image

झुट बोल्नु मानव स्वभावको एक हिस्सा हो । कहिलेकाहीँ हामी सामाजिक सद्भाव कायम राख्न, भावनाहरू जोगाउन वा अप्ठ्यारो परिस्थितिबाट बच्न सानातिना झुट बोल्छौँ । तर, अनावश्यक रूपमा जब झुट बोल्ने बानी पर्छ । वा, यो बानी अनियन्त्रित हुन्छ, यो केवल बानी नभई गम्भीर मानसिक स्वास्थ्य समस्याको संकेत हुन सक्छ । बारम्बार र अनियन्त्रित रूपमा झुट […]

TOP