समाचार

एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबलाई

News Image

७ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेनगेटललाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाइम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले […]

TOP