७ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा पार्टीबारे चलिरहेको विवादबारे छलफल भएको छ । शनिबारबाट सुरु भएको बैठकमा ती लगायत अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे पनि अध्यक्ष उपेन्द्र यादवले चर्चा गरेका थिए । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको […]