समाचार

अरू कैदीसँगै खाना खान्छन्, पढेर समय बिताउँछन्

News Image

पूर्वगृहमन्त्री भएकाले उनलाई बेलाबेला कारागार प्रशासनबाट सजिलो–अप्ठ्यारोबारे सोधिन्छ । तर ‘सबै ठीक छ, कारागारमा मलाई बढी केही चाहिँदैन, खुशी छु’ भन्दै मुसुक्क हास्ने गरेको प्रहरी स्रोत बताउँछ ।

TOP