७ असार, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ । प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो । ‘हरेक तीन महिनामा दुई हप्ता जनता सँगै बिताउने निर्णय गरेका छौं,’ प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘प्रदेश कमिटीका नेताहरू, […]