७ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले आफ्नो क्षेत्रमा मात्रै बजेट हालेर चुनाव जितिन्छ भन्ने सपना नदेख्न नेताहरूलाई आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । ‘अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडौं भन्नुस्, […]