समाचार

जिम्बाबे क्रिकेटले प्राप्त गर्‍यो ५० हजार अमेरिकी डलर सहयोग

News Image

१३ साउन, काठमाडौं । जिम्बाबे क्रिकेट बोर्डले पाँच प्रथम श्रेणी क्रिकेट टोलीलक्षित ५० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ। यो सहयोग जिम्बाबेमा आधारित वित्तीय संस्था सीएबीएसले गरेको हो। बोर्डका अनुसार यो रकम इगल्स, राइनोस, टस्कर्स, माउन्टेनेर्स र साउदर्न रक्स जस्ता पाँच टोलीहरूको सहयोगका लागि दिइनेछ। यी टोलीहरूले लोगन कप, प्रो५० च्याम्पियनसिप र घरेलु टी–२० […]

TOP